तीनकुने घटनामा अनुसन्धान गर्न धवल र रवीन्द्रसहित २० जनालाई १५ दिन म्याद थप

काठमाडौं । चैत १५ गते तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपा नेताहरूसहित २० जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न १५ दिन म्याद थप भएको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित २० जनालाई राज्यविरुद्धको कसुरमा थप १५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले मंगलबार अनुमति दिएको हो … Continue reading तीनकुने घटनामा अनुसन्धान गर्न धवल र रवीन्द्रसहित २० जनालाई १५ दिन म्याद थप