काठमाडौं आज आन्दोलनमय बन्दै, राप्रपासहित तीन सङ्गठनका छुट्टाछुट्टै प्रदर्शन

काठमाडौं । देशको राजधानी काठमाडौं आज (मङ्गलबार) आन्दोलनमय बन्दैछ । यहाँका तीन स्थानमा प्रदर्शन हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासङ्घ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् । राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासङ्घले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको … Continue reading काठमाडौं आज आन्दोलनमय बन्दै, राप्रपासहित तीन सङ्गठनका छुट्टाछुट्टै प्रदर्शन