राप्रपाको आज बल्खुमा जनप्रदर्शन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) बल्खुमा जनप्रदर्शन गर्दैछ । बल्खुमा आज बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा गरिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल वा बल्खुमा आमसभा गर्न भनेको थियो । प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि … Continue reading राप्रपाको आज बल्खुमा जनप्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed