आईपीएलमा पन्जाब किङ्सको पहिलो हार, राजस्थानसँग ५० रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किङ्सले पहिलो हार व्यहोरेको छ। शनिबारराति भएको खेलमा राजस्थान रोयल्ससँग पन्जाब ५० रनले पराजित भएको हो। २०६ रनको लक्ष्य पछ्याएको पन्जाब २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो। खराब सुरुवात गरेको पन्जाबका लागि नेहाल वादेराले सर्वाधिक ६२ रनको इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् । ग्लेन … Continue reading आईपीएलमा पन्जाब किङ्सको पहिलो हार, राजस्थानसँग ५० रनले पराजित