बालेनलाई ‘बाइपास’ गर्दै बस्यो महानगरको बैठक
काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत फर्केपछि महानगरको बैठक बसेको छ । महानगर प्रमुख बालेन शाहलाई ‘बाइपास’ गर्दै उपप्रमुख सुनीता डङ्गोल, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित विभागीय प्रमुखहरुको बैठक बसेको हो । काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । गत पुस ५ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो … Continue reading बालेनलाई ‘बाइपास’ गर्दै बस्यो महानगरको बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed