पञ्जाबको दुई खेलमा शतप्रतिशत नतिजा, लखनऊलाई सहजै हरायो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले दुई खेलमा शतप्रतिशत नतिजा हासिल गरेको छ । लखनऊमाथि आठ विकेटको सहज जित हासिल गर्दै पञ्जाबले आफ्नो सुखद यात्रा कायमै राखेको हो । लखनऊ सुपर जाइन्ट्समा मङ्गलबार राति सकिएको खेलमा घरेलु टोलीले दिएको १७२ रनको लक्ष्य पञ्जाबले २२ बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा १७७ … Continue reading पञ्जाबको दुई खेलमा शतप्रतिशत नतिजा, लखनऊलाई सहजै हरायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed