पत्रकार रजकलाई गोली लागेको हल्लापछि एक्स-रे गर्नुपर्ने चिकित्सकको अडान
काठमाडौं । तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि चिकित्सकहरूले एक्स-रे गर्नुपर्ने अडान लिएका छन् । टिचिङ अस्पतालका फरेन्सिक विभागका चिकित्सकले रजकको पोस्टमार्टम गर्नुअघि एक्स-रे गर्नुपर्ने अडान लिएका हुन् । भोलि विवाद हुनसक्ने भन्दै चिकित्सकले पहिला एक्सरे गर्नुपर्ने अडान लिएको एक प्रहरी अधिकृतले जानकारी दिए । ‘एक्सरे मेसिनको व्यवस्था … Continue reading पत्रकार रजकलाई गोली लागेको हल्लापछि एक्स-रे गर्नुपर्ने चिकित्सकको अडान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed