चेन्नईको लागि समस्या बनिरहेका छन् धोनी !
काठमाडौं । भारतको सर्वाधिक चर्चित टी-२० क्रिकेट लिग आईपीएलको सबैभन्दा लोकप्रिय खेलाडी को हो भनेर सोधियो भने सबैभन्दा पहिले महेन्द्र सिंह धोनीको नाम आउँछ । यसलाई सायदै कसैले अस्वीकार गर्नेछ । धोनीको आईपीएलबाट सन्यासको बारेमा विगत दुई वर्षदेखि धेरै चर्चा भइरहेको छ । तर, यो केवल अनुमान मात्र रह्यो । यस वर्ष चेन्नईका खेलहरू हेर्दा … Continue reading चेन्नईको लागि समस्या बनिरहेका छन् धोनी !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed