मुम्बईको पहिलो जित, कोलकाता आठ विकेटले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार भएको खेलमा घरेलु टाेली मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो । जारी आईपीएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो । यसअघिका दुईवटै खेलमा मुम्बईले हार व्यहोरेको छ । … Continue reading मुम्बईको पहिलो जित, कोलकाता आठ विकेटले पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed