चेन्नईमाथि राजस्थानको रोमाञ्चक जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । गुवाहाटीमा आइतबार राति सकिएको खेलमा राजस्थानले ६ रनको रामाञ्चक जित हासिल गरेको हो । राजस्थानले दिएको १८३ रनको विशाल लक्ष्य चेन्नईले भेट्टाउन सकेन । उसले निर्धारित २० ओभरमा अलआउट हुँदै १७६ रन मात्र बनाउन सक्यो । चेन्नईका … Continue reading चेन्नईमाथि राजस्थानको रोमाञ्चक जित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed