हैदराबादमाथि दिल्लीको सहज जित, दुई खेलमा शतप्रतिशत नतिजा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । विसाखापट्नममा आइतबार भएको खेलमा दिल्लीले सात विकेटको सहज जित हासिल गरेको हो । हैदराबादले दिएको १६४ रनको लक्ष्य दिल्लीले मात्र तीन विकेट गुमाएर २४ बल बाँकी छँदै पूरा गर्यो । दिल्लीका लागि फाफ डे प्लेसिसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५० … Continue reading हैदराबादमाथि दिल्लीको सहज जित, दुई खेलमा शतप्रतिशत नतिजा