फरार दुर्गा प्रसाईंले भिडिओ सन्देशमार्फत मागे प्रहरीसँग माफी
काठमाडौं । शुक्रबार राजवादीको आन्दोलन हिंसात्मक बनेपछि फरार रहेका आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले भिडिओ सन्देश जारी गर्दै प्रहरीसँग माफी मागेका छन् । शुक्रबारदेखि फरार रहेका उनले आइतबार भिडिओ सन्देश जारी गर्दै प्रहरीसँग माफी मागेका हुन् । आफू असुरक्षित भएपछि प्रहरीको घेरा तोडेर अघि बढेको उनले बताएका छन् । मञ्चमा आफू नजिकैबाट गोली गएको बताउँदै उनले … Continue reading फरार दुर्गा प्रसाईंले भिडिओ सन्देशमार्फत मागे प्रहरीसँग माफी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed