प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनका बैठक बस्दैछन् । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नेछन् … Continue reading प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed