गुजरातको मुम्बईमाथि ३६ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्समाथि जित हासिल गरेको छ । हैदराबादमा शनिबार राति भएको खेलमा गुजरातले ३६ रनको जित हासिल गरेको हो । गुजरातले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले भेट्टाउन सकेन । मुम्बईले पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार … Continue reading गुजरातको मुम्बईमाथि ३६ रनको जित