ज्ञानेन्द्र शाहलाई बालेनले तोकेको जरिवाना कुन शीर्षकमा कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवार राजावादी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रूपैयाँ जरिवाना तिर्न पत्र काटेको छ । शुक्रबार उनको समर्थनका नाममा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले ज्ञानेन्द्रलाई जरिवाना तिर्न आठवटा पत्र काटेको हो । महानगरपालिकाले शनिबार बिहान शहरी योजना आयोग, शहरी व्यवस्थापन … Continue reading ज्ञानेन्द्र शाहलाई बालेनले तोकेको जरिवाना कुन शीर्षकमा कति ?