आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा साविक विजेता पुलिसले आर्मीलाई ६ विकेटले पराजित गरेको हो । प्रधानमन्त्री कपमा लगातार दोस्रो पटक उपाधि जित्ने पुलिस पहिलो टोली बनेको छ । पुलिसले चौथो पटक प्रधानमन्त्री कपको उपाधि जितेको हो … Continue reading आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि