हैदराबाद घरेलु मैदानमा लखनऊसँग पाँच विकेटले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद लखनाऊ सुपर जाइन्टसँग घरेलु मैदानमा पराजित भएको छ । उप्पलस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा बिहीबार राति भएको खेलमा हैदराबाद लखनऊसँग पाँच विकेटले पराजित भएको हो । हैदराबादले दिएको १९१ रनको विशाल लक्ष्य लखनऊले पाँच विकेट गुमाएर २३ बल बाँकी छँदै १९३ रन बनाएर पूरा गर्यो । … Continue reading हैदराबाद घरेलु मैदानमा लखनऊसँग पाँच विकेटले पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed