राजावादी र गणतन्त्रवादीबीचको मुठभेड रोक्न ३५ सय सुरक्षाकर्मी परिचालन हुँदै
काठमाडौं । राजावादी र गणतन्त्रवादीको प्रदर्शनलाई ध्यानमा राखेर राजधानीको सुरक्षा कडा बनाइने भएको छ । सम्भावित मुठभेड रोक्नका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीको नेतृत्वमा ३५ सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् । शुक्रबार प्रदर्शनीमार्गमा गणतन्त्रवादी समाजवादी मोर्चा र तीनकुनेमा पूर्वराजा समर्थकले प्रदर्शन गर्दैछन् । काठमाडौं परिसरमै कमाण्ड सेन्टर बनाएर प्रहरी … Continue reading राजावादी र गणतन्त्रवादीबीचको मुठभेड रोक्न ३५ सय सुरक्षाकर्मी परिचालन हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed