राजस्थानमाथि कोलकाताको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट राजस्थान रोयल्समाथि कोलाकाता नाइट राइडर्सले सहज जित हासिल गरेको छ । गुवाहाटीमा बुधबार राति सकिएको खेलमा कोलकाताले आठ विकेटको सहज नतिजा ल्याएको हो । राजस्थानले दिएको १५२ रनको मध्यम लक्ष्य कोलकाताले मात्र दुई विकेट गुमाएर १५ बल बाँकी छँदै १५३ रन बनाएर पूरा गर्यो । कोलकाताको जितमा क्लिन्टन … Continue reading राजस्थानमाथि कोलकाताको सहज जित