अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना : तीन जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका– २ स्थित भुवनपाटामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुपादेउराली दर्शन गर्न गएको लु २ ख ३०३ नम्बरको बस बुधबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जानकारी दिएको छ । घटनाबारे एक प्रहरी अधिकारीले नेपालभ्युजसँग भने, ‘तीन जनाको मृत्यु पुष्टि भएको छ । अन्य विवरण सङ्लन … Continue reading अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना : तीन जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed