कुलमानलाई बर्खास्त गर्नुका १० कारणसहित उर्जामन्त्रालयले पठायो पत्र
काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुका कारणसहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पत्र पठाएको छ । मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयको पत्र कुलमानलाई मंगलबार मात्रै पठाएको हो । ऊर्जा सचिव सुरेश आचार्यको हस्ताक्षरसहित मन्त्रालयले कुलमानलाई पठाएको तीन पृष्ठ लामो पत्रमा बर्खास्त गर्नुपर्ने कारणहरूलाई १० वटा बुँदामा उल्लेख गरेको छ । मन्त्रालयले … Continue reading कुलमानलाई बर्खास्त गर्नुका १० कारणसहित उर्जामन्त्रालयले पठायो पत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed