आईपीएल : आज राजस्थान र कोलकाता भिड्दै

काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर) भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे गुवाहाटीमा शुरु हुनेछ । कोलकाता उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीवी) सँग र  राजस्थान पनि आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसँग पराजित परेको थियो । मङ्गलबार भएको खेलमा गुजरात टाइटन्सलाई ११ … Continue reading आईपीएल : आज राजस्थान र कोलकाता भिड्दै