बालेनलाई आक्रोशित बनाउने १२ तले भवनको लफडा

काठमाडौं । काठमाडौं महानगर र सङ्घ सरकार फेरि एकपटक आमनेसामने भएका छन् । १२ घण्टामा दुई वटा स्टाटस लेखेर महानगरका मेयर बालेनले सङ्घ सरकारप्रति चर्को आक्रोश पोखेका छन् । आक्रोशमा बालेनले नेतालाई टुकुचामा गाड्ने धम्की दिएका छन् । बालेनलाई आक्रोशित बनाउने विषय हो, प्रमुख प्रशासकीय अधिकृत । र, यो विवादको केन्द्रमा छन्, काठमाडौं महानगरका प्रमुख … Continue reading बालेनलाई आक्रोशित बनाउने १२ तले भवनको लफडा