बर्खास्तबारे कुलमान: आश्चर्यमा छैन, आवश्यक निर्णय लिनेछु
काठमाडौं । सरकारले चौतर्फी विरोधलाई बेवास्ता गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ्लाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङ्लाई बर्खास्त गरेको हो । घिसिङ्लाई हटाउँदै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । घिसिङ्ले २०७८ साउन २७ मा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा दोस्रो कार्यकाल सम्हालेका थिए । उनको … Continue reading बर्खास्तबारे कुलमान: आश्चर्यमा छैन, आवश्यक निर्णय लिनेछु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed