त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने

नेपालभ्युज

त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ ।

सूचना निकाल्दै निर्वाचन अधिकृत अङ्गदमणि गौतमले चैत १३ गते स्ववियु चुनाव हुने जानकारी दिए । बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

चैत ५ गते स्ववियु निर्वाचन तोकिएपनि तालबन्दीका कारण स्थगित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved