दाङको प्लाई उद्योगमा मध्यराति लागेको आगो बिहानसम्म पनि नियन्त्रण बाहिर
दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । आइतबार राति करिब २ बजेदेखि सुरु भएको आगो आज (सोमबार) बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी … Continue reading दाङको प्लाई उद्योगमा मध्यराति लागेको आगो बिहानसम्म पनि नियन्त्रण बाहिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed