‘एल क्लासिको’मा चेन्नाईको बाजी, मुम्बईलाई चार विकेटले हरायो

काठमाडौं । भारतीय क्रिकेटमा ‘एल क्लासिको’को नामले परिचित खेलमा चेन्नाई सुपर किङ्ग्सले बाजी मारेको हो । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार राति एमए चिदम्बरममा भएको खेलमा घरेलु टोली चेन्नाईले आफ्नो प्रमुख प्रतिद्वन्द्वी मुम्बई इन्डियन्सलाई चार विकेटले हराएको हो । मुम्बईले दिएको १५६ रनको मध्यम लक्ष्य चेन्नाईले १९.१ ओभरमा ६ विकेटको क्षतिमा १५८ रन बनाउँदै … Continue reading ‘एल क्लासिको’मा चेन्नाईको बाजी, मुम्बईलाई चार विकेटले हरायो