मण्डलामा भारतीय नाटक ‘तमाशा'(तस्वीरहरु)

मण्डलामा भारतीय नाटक ‘तमाशा'(तस्वीरहरु)

काठमाडौं। मण्डला थिएटरमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को पाँचौ दिन आइतबार भारतीय नाटक तमाशाको मञ्चन भएको छ।

सदत हसन मन्टोको लेखन तथा नीलम मानसिंह चौधरीको निर्देशनमा बनेको नाटक ‘तमाशा’ मा पाँचवटा भिन्न कथाहरु समेटिएको छ।

नाटकले मानव जीवनसँग सम्बन्धित अन्तर कथाहरू बोकेको छ। जसले क्षति, पश्चाताप र मानव आत्मामा द्वन्द्वको स्थायी प्रभावको विषयवस्तुहरू समेटेको छ।

भारतको केरला प्रान्तमा बोलिने मल्लिआलम भाषामा बनेको नाटकमा शिबिल पर्वत , श्रीलक्ष्मी बी, सरथ सथिश र गायत्री प्रभा बाबुको अभिनय रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved