कोशीविरुद्ध किरणको कीर्तिमानी शतक, सर्वाधिक छक्का प्रहार गर्नेमा शीर्ष

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा किरण ठगुन्नाले कोशी प्रदेशविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमलाई २४३ रनको योगफल बनाउने क्रममा किरणले ११५ रन प्रहार गर्दै एकै सिजनमा २ शतक प्रहार गर्ने कीर्तिमानी बराबरी गरेका छन् । गत वर्ष त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले एकै सिजन २ … Continue reading कोशीविरुद्ध किरणको कीर्तिमानी शतक, सर्वाधिक छक्का प्रहार गर्नेमा शीर्ष