पीएन क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन, अनेरास्ववियुलाई विरासत जोगाउने चुनौती

काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निवार्चन भइरहेको छ । बिहान ८ बजेदेखि मतदान जारी छ । पीएन क्याम्पसमा १६ वर्षपछि निर्वाचन भइरहेको हो । अन्तिम पटक २०६५ सालमा रश्मि आचार्य स्ववियु अध्यक्ष भएका भएका थिए । यसपछि विवादका कारणले चुनाव हुन सकेको थिएन । यसपटक पनि चैत ५ … Continue reading पीएन क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन, अनेरास्ववियुलाई विरासत जोगाउने चुनौती