अर्जेन्टिना विश्वकप नजिक, प्लेअफ स्थान पक्का

काठमाडौं । आगामी वर्ष हुने फिफा विश्वकप फुटबलका लागि अर्जेन्टिना छनोट नजिक पुगेको छ । शनिबार बिहान उरुग्वेविरुद्धको खेलमा १–० को जित निकालेपछि अर्जेन्टिना विश्वकप छनोटको प्लेअफ स्थान पक्का गरेको हो । अब अर्जेन्टिना विश्वकपमा छनोट हुनबाट एक अङ्क मात्र टाढा रहेको छ । थिआगो आल्माडाले ६८ औं मिनेटमा गरेको गोल अर्जेन्टिनाको जितको निर्णायक बन्यो … Continue reading अर्जेन्टिना विश्वकप नजिक, प्लेअफ स्थान पक्का