आईपीएलबाट हराएका ५ टिम

काठमाडौं । आईपीएल (IPL)को १८औं सिजन २२ मार्चबाट सुरु हुँदैछ । उद्घाटन खेल कोलकातामा साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी) बीच हुँदैछ । सन् २००८ देखि सुरु भएको आईपीएलको पहिलो सिजनदेखि नै यी दुवै टोली यस प्रतियोगिताको हिस्सा बनिरहेका छन् । यस पटक १० टोलीले भाग लिनेछन्, तर आईपीएलको १८ … Continue reading आईपीएलबाट हराएका ५ टिम