कोलम्बियालाई पराजित गर्दै ब्राजिल दोस्रो स्थानमा उक्लियो
काठमाडौं । कोलम्बियालाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबल छनोटअन्तर्गत दक्षिण अमेरिकी क्षत्रको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा सर्वाधिक पाँच पटकको विश्वविजेता ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरले हराएको हो । राफिन्हाले प्राप्त पेनाल्टी सदुपयोग गर्दै खेलको छैटौं मिनेटमा नै ब्राजिललाई अग्रता दिलाए । लुइस डियाजले ४१औं मिनेटमा गोल गर्दै खेल … Continue reading कोलम्बियालाई पराजित गर्दै ब्राजिल दोस्रो स्थानमा उक्लियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed