इटाली घरेलु मैदानमा जर्मनीसँग पराजित
काठमाडौं । इटाली घरेलु मैदानमा आफ्नो प्रमुख प्रतिद्वन्द्वी जर्मनीसँग पराजित भएको छ । सान सिरोमा शुक्रबार बिहान भएको युईएफए नेसन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो लेगमा इटाली जर्मनीसँग २–० गोल अन्तरले पराजित भएको हो । सान्ड्रो टोनालीले खेलको नवौं मिनेटमा गरेको गोलमा घरेलु टोली इटालीले अग्रता लिएको थियो । तर ४९औं मिनेटमा टिम क्लेइनडाइन्टले बराबरी … Continue reading इटाली घरेलु मैदानमा जर्मनीसँग पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed