त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव रोक्न उच्च अदालतको अन्तरिम आदेश

नेपालभ्युज

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव रोक्न उच्च अदालतको अन्तरिम आदेश
फाइल फोटो

काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।

नेविसङ्घका नेता विष्णु बडैलाल‍े दायर गरेको रिटमा न्यायाधीश डालकुमार खड्काको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

उच्च अदालतले दुवै पक्षलाई भोलि छलफलका लागि बोलाएको छ ।

यसअघि चुनावको विषयमा विवाद हुँदा ८ गते मतदान गर्ने सर्वदलीय सहमति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved