भारतीय मूलका दुई महिलाको अन्तरिक्षयात्रा : सुनीता फर्किइन्, तर कल्पना सकिनन्
मिति – १ फेब्रुअरी २००३ स्थान – टेक्सास, अमेरिका नासाको अन्तरिक्ष यान कोलम्बिया सटल एसटीएस- १०७ द्रुत गतिमा पृथ्वीमा फर्किरहेको थियो । भारतीय मूलकी पहिलो महिला अन्तरिक्ष यात्री कल्पना चावला आफ्नो दोस्रो अन्तरिक्ष अभियान पूरा गरेर यस अन्तरिक्षयानबाट फर्कँदै थिइन् । पृथ्वीबाट करिब २ लाख फिट टाढा रहेको यो यानको गति प्रतिघण्टा २० हजार किलोमिटर … Continue reading भारतीय मूलका दुई महिलाको अन्तरिक्षयात्रा : सुनीता फर्किइन्, तर कल्पना सकिनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed