एससीटी स्मार्ट बुधबार अफर : बिगमार्टमा दश प्रतिशत छुट 

नेपालभ्युज

एससीटी स्मार्ट बुधबार अफर : बिगमार्टमा दश प्रतिशत छुट 

काठमाडौं । नेपाल राष्ट्र बैङ्कबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा SCT Smart Wednesday अफर सुरु गर्ने भएको छ ।

यस अफरअन्तर्गत ग्राहकहरूले बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानी गर्दा एक पटकमा दश प्रतिशतअधिकतम १०० रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

यसको लागी भुक्तानी गर्न SCT-UPI कार्ड प्रयोग गरी POS मेसिन मार्फत नै भुक्तानी गर्नु पर्नेछ । यो अफर ६ महिनासम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved