अमेरिकाद्वारा दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला
काठमाडौं । अमेरिकाले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूललाई निष्कासन गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे जानकारी दिँदै दक्षिण अफ्रिकी राजदूतले अमेरिका र ट्रम्पलाई ‘घृणा’ गरेको आरोप लगाएका छन् । “हाम्रो महान देश संयुक्त राज्य अमेरिकामा अब दक्षिण अफ्रिकी राजदूतलाई स्वागत छैन,” मार्को रुबियोले ट्विटरमा लेखेका छन्, “इब्राहिम रसूल एक जातिवादी राजनीतिज्ञ हुन्, जसले … Continue reading अमेरिकाद्वारा दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed