यस्तो देखिन्छ बाहुबलीको सेट (तस्वीरहरू)

नेपालभ्युज

यस्तो देखिन्छ बाहुबलीको सेट (तस्वीरहरू)

काठमाडौं । बलिउडको चर्चित फिल्म हो ‘बाहुबली’ । दुई भागमा तयार भएको यो चलचित्रका दुवै भाग विश्वभर चर्चित भएका थिए ।

भारतको हैदाराबादस्थित रामोजी फिल्म सिटीमा सुटिङ गरिएको यो चलचित्रको सेट आजभोलि सर्वसाधारणका लागि खुला गरिएको छ । ५ सय जना मिलेर ५० दिनमा ३५ करोड रुपैयाँ खर्च गरेर बनाइएको बाहुबलीको सेट यस्तो देखिन्छ ।

हेरौँ, तस्वीर –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved