पाकिस्तानमा ४५० यात्रु सवार रेल अपहरणमा पर्यो

काठमाडौं । पाकिस्तानमा बलुच लिबरेशन आर्मी (बीएलए)ले एउटा रेल अपहरण गरेको छ । रेलमा ४५० जना यात्रु रहेको बताइएको छ । रेल क्वेटाबाट पेशावर जाँदै थियो । बीएलएले सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेलमा सवार महिला र बालबालिकालाई भने रिहा गरिएको छ । … Continue reading पाकिस्तानमा ४५० यात्रु सवार रेल अपहरणमा पर्यो