कोशीमा प्रधानमन्त्रीको सम्बोधन : विपक्षीको सधैँ लफडा

काठमाडौं । कोशी प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा विपक्षी दलहरूले  सधैँ लफडा गर्दै आएका छन् । मङ्गलवार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची छ । मर्यादित सम्बोधन नभए बैठक बहिष्कार गर्ने प्रतिपक्षी दलहरूको चेतावनी छ । यसअघि नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षी रहँदा उसले पनि प्रधानमन्त्री ओलीको सम्बोधनमा अवरोधको प्रयास गरेको थियो । … Continue reading कोशीमा प्रधानमन्त्रीको सम्बोधन : विपक्षीको सधैँ लफडा