कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

नेपालभ्युज

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । नेपालमा मङ्गलबार भूकम्पको धक्का महसुस भएको छ । बिहान ४.११ बजे कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो समय नेपालमा लगातार भूकम्प गइरहेका छन् । आइतबार पनि बागलुङ केन्द्र भएर भूकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved