ज्ञानेन्द्र शाहीको आरोप : राजसंस्था पक्षधरको जुलुसमा ओलीले आदित्यनाथको तस्वीर राख्न लगाएका हुन्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले राजसंस्था पक्षधरको जुलुसमा ओलीले नै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर राख्न लगाएको आरोप लगाएका हुन् । ओलीकै निर्देशनमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जुलुसमा राखेको राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले सोमबार सामाजिक सञ्जालमार्फत … Continue reading ज्ञानेन्द्र शाहीको आरोप : राजसंस्था पक्षधरको जुलुसमा ओलीले आदित्यनाथको तस्वीर राख्न लगाएका हुन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed