नेप्सेको सीईओमा दश जनाको आवेदन, को–को छन् आकांक्षी ?

नेपालभ्युज

नेप्सेको सीईओमा दश जनाको आवेदन, को–को छन् आकांक्षी ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रिक्त पदका लागि १० जनाले आवेदन पेश गरेका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेप्सेको सीईओ पदका लागि गठित सिफारिस समितिमा १० जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा पूर्ण प्रसाद आचार्य इलाम, बद्री प्रसाद प्याकुरेल नुवाकोट, नारद कुमार लुइँटेल सर्लाही, युवराज दाहाल झापा, प्रवीण अधिकारी काभ्रेपलान्चोक रहेका छन् ।

त्यस्तै, चूडामणि चापागाईँ झापा, विमल कुमार तिवारी सिराहा, कृष्ण बहादुर कार्की पाल्पा, हेमन्त बस्याल पाल्पा, मुकुन्द राज जोशी डडेलधुराको आवेदन परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved