राजावादीको र्‍यालीमा योगीको फोटो बोक्ने प्रदीपविक्रम राणा को हुन् ?

काठमाडौं । राजावादी समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आयोजना गरेको र्‍यालीमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसमेत प्रयोग गरिएको छ । काठमाडौंमा भएको र्‍यालीमा आफूलाई ‘हिन्दुवादी र राजावादी’ भनेर चिनाउने प्रदीपविक्रम राणाले योगी आदित्यनाथको ठूलो फोटो प्रयोग गरेका हुन् । उनले फेसबुकमा आफू राष्ट्रिय प्रजातन्त्र पार्टीको सहमहामन्त्री भएको दाबी … Continue reading राजावादीको र्‍यालीमा योगीको फोटो बोक्ने प्रदीपविक्रम राणा को हुन् ?