काठमाडौं ओर्लिए पूर्वराजा शाह (तस्वीरहरू)

काठमाडौं ओर्लिए पूर्वराजा शाह (तस्वीरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् ।

उनी आइतबार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका हुन् ।

पूर्वराजा शाहको स्वागतमा राप्रपा, राप्रपा नेपाल लगायतका नेता कार्यकर्ताहरू विमानस्थलको गेटसम्म पुगेका छन् ।

हेरौँ, तस्वीरहरू –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved