राजावादीको भेलाले सवारी आवागमन प्रभावित (तस्वीरहरू)

राजावादीको भेलाले सवारी आवागमन प्रभावित (तस्वीरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनको तयारीले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।

तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ । राजावादीहरु तीनकुनेमा भेला भएर विमानस्थलतर्फ जाँदैछन् ।

सवारी आवागमन प्रभावित हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

हेरौँ, तस्वीरहरू – 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved