पूर्वराजालाई स्वागत गर्न एअरपोर्ट जाँदै दुर्गा प्रसाईं नेतृत्वको र्याली (तस्वीरहरू)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदैछन् । सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको र्याली पनि तीनकुनेबाट एअरपोर्टतर्फ लागेको छ । तस्वीरहरू –
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed