पूर्व महान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले ‘यौन दुर्व्यवहार’ गरेको विद्यार्थीको आरोप

काठमाडौं । काठमाडौं स्कूल अफ ल (केएसएल)का विद्यार्थीले कलेजकै कार्यकारी निर्देशक तथा पूर्व महान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौलाले बारम्बार यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । सङ्ग्रौलाले मौखिक यौन दुर्व्यवहार गरेको विद्यार्थीको आरोप छ । सङ्ग्रौला २ फागुन ०६७ देखि १२ भदौ ०६८ सम्म महान्यायाधिवक्ता थिए । कलेजमा अध्ययनरत एक छात्राले सामाजिक सञ्जालमा पोष्ट गर्दै सङ्ग्रौलाले … Continue reading पूर्व महान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले ‘यौन दुर्व्यवहार’ गरेको विद्यार्थीको आरोप