च्याम्पियन्स ट्रफी फाइनलअघि भारतका लागि चिन्ता बन्नसक्छ यी पाँच विषय

काठमाडौं । च्याम्पियन्स ट्रफीमा अहिलेसम्म एक पनि खेल नहारेको टिम इन्डियालाई न्युजिल्याण्ड विरुद्धको फाइनल खेल जित्ने बलियो दाबेदार मानिएको छ । ब्याटिङ अर्डर होस् वा बलिङ अर्डर, कप्तान रोहित शर्मासँग हालको टोलीमा विकल्पको कुनै कमी छैन । तर, के यो भन्न सकिन्छ कि फाइनल अघि टिम इन्डियालाई कुनै चिन्ता छैन ? क्रिकेटको बारेमा प्रायः प्रयोग … Continue reading च्याम्पियन्स ट्रफी फाइनलअघि भारतका लागि चिन्ता बन्नसक्छ यी पाँच विषय